काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६०… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । विद्यालय गएका महोत्तरीको बर्दिवासका एक १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक अहिलेसम्म घर फिर्ता नआएको परिवारले जनाएको छ। बर्दिवास नगरपालिका–१२, डाँडाटोलस्थित… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ। पार्टीका नेताहरूले यस विषयमा सरकारसँग स्पष्टीकरण माग्ने तयारी गरेका छन्। आइतबार बिहान… थप पढ्नुहोस
दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत… थप पढ्नुहोस
दाङ ,२१ भदौ । साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष… थप पढ्नुहोस
काठमाडौं ,२१ भदौ । ललितपुरको हरिसिद्धीमा मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाबारे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिकरण गर्ने प्रयास भएको’ दाबी गरेका छन्। शनिबार गोदावरीस्थित सनराइज… थप पढ्नुहोस
काठमाडौं,२१ भदौ। झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। आज दिउँसो करिब १२ः२० बजे खोलामा बग्दै गरेको देखेपछि स्थानीयवासीले उद्धार गरी बाहिर निकालेका थिए। तर,… थप पढ्नुहोस
काठमाडौं,२१ भदौ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७ वर्षीय… थप पढ्नुहोस
काठमाडौं,२१ भदौ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ। विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग)… थप पढ्नुहोस
काठमाडौँ,२० भदौ । यात्रुलाई जबरजस्ती गाडीमा चढ्न बाध्य बनाउने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने, यात्रुलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology