दाङ,२५ जेठ ।लुम्बिनी प्रदेश प्रहरीले शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी र राजस्व छली नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ। खुला सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्न रुपन्देही, कपिलवस्तु,… थप पढ्नुहोस
दाङ,२५ जेठ ।आज पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९०० रुपैयाँले घटेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।हिजो पनि सुनको… थप पढ्नुहोस
काठमाडौ,२५ जेठ ।विपक्षी दलहरूको निरन्तर विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले बैठक सुरु हुनासाथ विरोध जनाएका थिए।त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अवस्था नियन्त्रणमा नआएपछि… थप पढ्नुहोस
दाङ,२५ जेठ ।लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन्। यसअघि नेकपा (एमाले) बाट चार जना… थप पढ्नुहोस
काठमाडौ,२५ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँमा शुक्रबारदेखि हराएका एक बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार… थप पढ्नुहोस
काठमाडौ२४ जेठ । दूषित खानाका कारण विश्वभर हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।डब्लुएचओले… थप पढ्नुहोस
काठमाडौ,२४ जेठ । संघीय संरचनाअन्तर्गत संघ र प्रदेशबीच समन्वय सुदृढ बनाउन सातै प्रदेश सभामा संघ–प्रदेश समन्वय शाखा स्थापना गर्ने नीति तय गरिएको छ।सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको एघारौँ… थप पढ्नुहोस
काठमाडौ,२४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।भारत भ्रमणमा रहेका मन्त्री खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल… थप पढ्नुहोस
काठमाडौ,२४ जेठ । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा गर्मी बढ्ने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा मौसम… थप पढ्नुहोस
दाङ,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।अधिवेशनबाट किरण खनाल सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा निराजन थापा, सचिवमा असिम भुसाल… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology