समाचार

सासुको हत्या आरोपमा बुहारी पूर्पक्षका लागि थुनामा

प्यूठान,२३ जेठ । चार वर्षअघि सासुको हत्या गरेको आरोपमा एक बुहारीलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत प्यूठानले आदेश दिएको छ।जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरन्ने भण्डारीको इजलासले ३२ वर्षीया चेती…  थप पढ्नुहोस

एसइई पूरक परीक्षाको नतिजा असार २५ भित्र प्रकाशित हुने

काठमाडौ,२३ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०)ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।आउँदो असार १ देखि ९ गतेसम्म…  थप पढ्नुहोस

तुलसीपुरमा ३५५ जनामा क्षयरोग संक्रमण पुष्टि

दाङ,२३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण…  थप पढ्नुहोस

श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाण्डौ ,२३ जेठ । श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ परेका छन्।काठमाडौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र उनका श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा…  थप पढ्नुहोस

दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता हुँदै

दाङ,२३ जेठ । दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। नेपालमै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म तुलसीपुरमा सञ्चालन गरिने भएको हो।…  थप पढ्नुहोस

दंगीशरणमा नेल आर्ट र कटाइ–सिलाइ तालिम सञ्चालन

दाङ,२२ जेठ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ मा नेल आर्ट तथा कटाइ सिलाइ तालिम सञ्चालन गरिएको छ।वडा नं. ६ को आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रालिको आयोजनामा १५…  थप पढ्नुहोस

दाङमा भरुवा बन्दुक फेला

दाङ,२२ जेठ ।दाङमा भरुवा बन्दुक फेला परेको छ। घोराही उपमहानगरपालिका–९ स्थित रुपा सामुदायिक वनबाट एक थान अवैध भरुवा बन्दुक फेला परेको हो । प्रहरी चौकी गोग्ली र प्रहरी चौकी रामपुरबाट…  थप पढ्नुहोस

क्यान्सर औषधिको विवरण दिन आयातकर्तालाई निर्देशन

काठमाडौ,२२ जेठ । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण दिन आयातकर्तालाई निर्देशन दिएको छ।विभागले सूचना जारी गर्दै प्लाटिनम समूहका क्यान्सर औषधिको मूल्य, पछिल्ला तीन…  थप पढ्नुहोस

देशभर बदली र वर्षाको सम्भावना: तराईमा गर्मी बढ्ने

काठमाडौ,२२ जेठ । देशका विभिन्न ठाउँमा बदली र वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ।…  थप पढ्नुहोस

वाइसीएल दाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

दाङ,२२ जेठ । योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल दाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाइसीएलले प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिचेको भनेको भन्दै…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology