समाचार

संसद् पुनःस्थापनाबारे कांग्रेस–एमाले नेताबीच छलफल

काठमाडौं,५ पुस। नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमालेका नेता महेश बर्तौलाबीच संसद् पुनःस्थापनासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको…  थप पढ्नुहोस

कञ्चनपुर कारागारमा झडपः आठ कैदीबन्दी घाइते

कञ्चनपुर, ५ पुस। कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा आठ जना घाइते भएका छन् । शुक्रबार साँझ कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्दै आएका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीबीच विवाद बढ्दै जाँदा…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवः आज रामजी खाँणसहित चर्चित कलाकारको प्रस्तुति

दाङ, ५ पुस। दाङको प्रथम तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक रामजी खाँणसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ । महोत्सवको मूल आयोजक समितिका अनुसार आजको सांस्कृतिक…  थप पढ्नुहोस

वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

काठमाडौं,५ पुस।। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी हालै लागू गरिएको नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय…  थप पढ्नुहोस

उम्मेदवार छनोटका लागि नेकपाले लागू गर्‍यो उमेर मापदण्ड

काठमाडौं,५ पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा…  थप पढ्नुहोस

सात दलीय गठबन्धनबाट राम अशिष यादवको सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं,५ पुस । मधेश प्रदेशमा रिक्त सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका क्रममा प्रस्तावकमा…  थप पढ्नुहोस

अमेरिकाले स्थगित गर्यो डिभी कार्यक्रम

काठमाडौं,४ पुस। अमेरिकाले ‘डाइभर्सिटी भिसा’ (डीभी) लोटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकी गृह सुरक्षा विभागले डीभी कार्यक्रम रोक्ने निर्णय गरेको हो। हालै रोड आइल्याण्डस्थित…  थप पढ्नुहोस

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं ,४ पुस। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका…  थप पढ्नुहोस

काठमाडौंका स्पा र होटलबाट आठ बालिकाको उद्धार: पाँच जना पक्राउ

काठमाडौं,४ पुस। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन…  थप पढ्नुहोस

जनस्वास्थ्यको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड

दाङ,३ पुस । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नु पत्रकारको प्रमुख दायित्व भएको सरोकारवालाले बताएका छन्। जनस्वास्थ्यका मुद्दामा सही सूचना प्रवाह र गलत सूचना…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology