समाचार

तोकिएको मितिमा चुनाव नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

काठमाडौं,१ पुस। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र…  थप पढ्नुहोस

रुखबाट लडेर एकजनाको मृत्यु

काठमाडौं,१ पुस । रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो। मंगलबार मकवानपुरको राक्सिराङ…  थप पढ्नुहोस

डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको…  थप पढ्नुहोस

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका…  थप पढ्नुहोस

राष्ट्रिय बाघ गणना आजदेखि सुरु

काठमाडौँ,१ पुस । आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ। गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर क्षेत्रमा बाघको तथ्यांक संकलन गरिँदैछ। वैज्ञानिक विधिबाट…  थप पढ्नुहोस

अध्यक्ष पदका लागि ओलीको उम्मेदवारी दर्ता

काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा हाल उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। तेस्रो पटक पार्टी नेतृत्व…  थप पढ्नुहोस

भरुवा बन्दुकसहित तीनजना पक्राउ

रुकुमपूर्व,२९ मंसिर । रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति…  थप पढ्नुहोस

युथ्स अफ तुलसीपुरले गर्‍यो रक्तदान

दाङ,२९ मंसिर । युथ्स अफ तुलसीपुरले पश्चिम दाङमा देखिन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरको प्राविधिक सहयोग तथा ज्ञानज्योती कलेजको व्यवस्थापनमा…  थप पढ्नुहोस

गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’

दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन…  थप पढ्नुहोस

समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो:प्रधानमन्त्री कार्की

काठमाडौं,२८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले संविधानले सुनिश्चित गरेको समावेशीकरण, सामाजिक न्याय तथा सांस्कृतिक,भाषिक विविधताको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताएकी छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology