समाचार

दाङको राप्ती गाउँपालिकास्थित फोहर व्यवस्थापन केन्द्रमा भिषण आगलागी: करोडौँको क्षति

दाङ, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहानदेखि लागिरहेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीले केन्द्रभित्रको ट्रस्ट भवन, ठूला–साना मेसिन, टायल…  थप पढ्नुहोस

एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक

दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ…  थप पढ्नुहोस

पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु

दाङ,२६ मंसिर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मित्यालीस्थित…  थप पढ्नुहोस

एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु

दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको…  थप पढ्नुहोस

एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा…  थप पढ्नुहोस

वडा नं. ७ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

दाङ,२५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा निर्माण सम्पन्न प्रशासनिक भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख…  थप पढ्नुहोस

भिजिट भिसा प्रकरणमा सहसचिवसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार…  थप पढ्नुहोस

भन्सार छलेर ल्याइएको कपडा बरामद

दाङ, २५ मंसिर । इलाका प्रहरी कार्यालय सिसहनियाको गस्ती टोलीले दाङमा ठूलो मात्रामा सामान बरामद गरेको छ। बुधबार राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक…  थप पढ्नुहोस

सरकारले ग¥यो जेनजीसँगको १० बुँदे सम्झौता अनुमोदन

काठमाडौँ,२५मंसिर। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्पन्न भएको १० बुँदे सम्झौतालाई अनुमोदन गर्दै, सम्बन्धित मन्त्रालयमार्फत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…  थप पढ्नुहोस

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीच भेट

काठमाडौँ,२५ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन् । शाक्यले मन्त्रीसंगको भेटमा आफ्नो पुनर्बहालीबारे जानकारी गराएका छन्। सर्वोच्च…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology