after_navbar

गुल्मीमा एक युवक मृत फेला


पुष २४, २०८०


दाङ,२४ पुस। गुल्मीमा एक युवक मृत फेला फरेका छ्न । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ का ३० वर्षीय प्रकाश खत्री मृत अवस्थामा मृत फेला परेका हुन् । उनी मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।

सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला परेको प्रहरी उपरीक्षक प्रधानले बताए ।

प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको र पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="