after_navbar

राष्ट्र बैंकका वेबसाइट र सेवा अस्थायी बन्द


मिनेट अगाडि


दाङ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि ‘पीएचपी’मा गम्भीर सुरक्षा जोखिम देखिएपछि बैंक तथा वित्तीय संस्थालाई साइबर सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्र बैंकले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्ना वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ। यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रयोगमा रहेका प्रणाली सुरक्षित बनाउन, आवश्यक सुरक्षा उपाय अपनाउन र नियमित सुरक्षा निगरानी बढाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="