after_navbar

अदालतले दुर्गा प्रसाईको बयान लिँदै


जेठ १३, २०८२


काठमाडौ,१२ फागुन। काठमाडौंको तीनकुने घटनामा संलग्न भनिएका प्रतिवादीहरूको बयान लिने प्रक्रिया सुरु भएको छ।

ad

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंसहित राज्यविरुद्धको अभियोगमा मुछिएका ५० जना प्रतिवादीहरूसँग बयान लिने कार्य अघि बढाइएको हो। उनीहरूमाथि थुनछेक बहससमेत चलिरहेको छ।

यसैगरी, भाटभटेनी लुट प्रकरणमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ। उनीहरूमाथि सरकारी वकिलले आपराधिक उपद्रव अन्तर्गत अभियोजन गरेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="