after_navbar

जनकपुरको सुन पसलमा चल्यो गोलि


कार्तिक ०१, २०८२


जनकपुर ,३१ असोज । जनकपुरको सोनारपट्टीमा शुक्रबार साँझ गोली चलेको छ।
एक सुनचाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको हो।

ad

बिलबिजकबिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली छापा मार्न पुगेको थियो। सो क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="