after_navbar

अधिकांश हवाई उडान अवरुद्ध


पुष २१, २०८१


काठमाडौँ,२१पुस । तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन। पर्याप्त बिजी प्लेटी नभएका कारण तराईका अधिकांश विमानस्थलमा उडान हुन नसकेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडानरअवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।

तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ ।

भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि उडान सुरु हुने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="