after_navbar

चेम्बर अफ कमर्स तुलसीपुरको माघी शुभकामना


माघ ०१, २०८१


दाङ,१ माघ । तुलसीपुर चेम्बर अफ कमर्सले माघीको अवसरमा शुभकामना व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले शुभकामना सन्देश व्यक्त गर्दै माघी तथा मकर संक्रान्तिको शुभकामना व्यक्त गरेका हुन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देशमा जातीय विविधता र यससँगै जोडिएर आएका धर्म संस्कृतीले सबैलाई एकताबद्द र भाइचाराराको सम्बन्ध कायम गरेको छ । शुभकामना सन्देशमा भनिएको छ,‘

अध्यक्ष भण्डारीले माघी तथा मकर संक्रान्तिले सबैमा समृद्धि सुखशान्तिको कामना ब्यक्त गरेका छन । माघी तथा मकर संक्रान्तिले रीती रिवाज , परम्परा एकता सद्भावलाई एकताबद्ध गर्दै संस्कृति संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने विश्वास लिएको उल्लेख गरिएको छ । आज विशेषज गरि थारु समुदायमा माघी र पहाडी समुदाय मकर संक्रान्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

data-href="