after_navbar

आमा–छोरी झुन्डिएको अवस्थामा मृत फेला


माघ २५, २०८१


दाङ,२५ माघ। कैलालीमा आमा-छोरी मृत्त फेला परेका छ्न। कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा आमा र छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी मृत फेला परेका हुन्।

ad

मिराका देवर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतक मिराका श्रीमान रोजगारीका लागि भारतमा छन्। घटनाको कारण खुल्न नसके पनि प्रहरी प्रारम्भिक अनुसन्धानमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="