नेपालगञ्ज,२५ असोज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको छ।
बाँके प्रहरीले मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुषसहित ४५ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये ८ जना भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस