after_navbar

राष्ट्रिय सभाका सचिव डा.अर्यालको राजीनामा


कार्तिक १२, २०८२


काठमाडौ,११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

ad

सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड ९क० बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’ राष्ट्रपतिले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञेप्तीः

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="