after_navbar

जोमसोम–कागबेनी सडक सञ्चालनमा


कार्तिक १६, २०८२


मुस्ताङ, १५ कार्तिक । निरन्तर वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम–कागबेनी सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।

ad

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सडक मर्मतपछि सवारी आवागमन सुरु भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

अब जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्मको यात्रा सहज बनेको छ । कागबेनी–छुसाङ सडक खुलाउने कार्य भने अझै जारी रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="