after_navbar

आजदेखि कार्यालय समय घट्यो


कार्तिक १७, २०८२


sanghiya

काठमाडौ,१६ कार्तिक । आजदेखि कार्यालय समय घटेको छ । सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको नयाँ समय तालिका अनुसार आजदेखि कार्यालय समय घटेको हो ।

ad

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्नेछन्। यसअघि कार्यालय समय बेलुकी ५ बजेसम्म रहँदै आएको थियो।

शुक्रबारको दिन भने पुरानै व्यवस्था अनुसार दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="