after_navbar

१३ वर्षीय बालिकामाथि करणी गर्ने ५२ वर्षीय पुरुष पक्राउ


कार्तिक २४, २०८२


दिपायल, २३ कार्तिक । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्माका ५२ वर्षीय ओमप्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

ad

बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="