रुकुम पूर्व,६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर उनले आज मंगलबार उम्मेदवारी दर्ता गर्नुभएको हो। प्रचण्ड सोमबार नै रुकुम पूर्व आइपुगेका हुन् ।
यसअघि प्रचण्डले २०६४ सालमा काठमाडौं–१० र रोल्पा, २०७० मा काठमाडौं -१० र सिरहा- ५, २०७४ मा चितवन-३ तथा २०७९ मा गोरखा–२ बाट निर्वाचन जितेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस