भारतका प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई
काठमाडौं,२८ भदौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याउँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मोदीले कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा शुभकामना दिँदै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ … Continue reading भारतका प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई