काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई… थप पढ्नुहोस
काठमाडौ,११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम… थप पढ्नुहोस
काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले देशभरका अदालतहरूमा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा औपचारिक जाहेरी दिने तयारी गरेको छ। गत आइतबार बसेको… थप पढ्नुहोस
सिन्धुली,११ कार्तिक । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट… थप पढ्नुहोस
काठमाडौ, ११ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आज दिउँसो प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा आयोग पुगेको टोलीले… थप पढ्नुहोस
काठमाडौ,११ कार्तिक। पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।महाशाखाले जारी… थप पढ्नुहोस
काठमाडौं, ११ कार्तिक। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका सरकारी सवारी साधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संकलन गरिएको छ। ती जलेका सवारी साधनहरू कवाडीमा बिक्री गर्ने… थप पढ्नुहोस
रुकुमपूर्व, ११ कार्तिक । रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा सोमबार रातिदेखि वर्षासँगै हिमपात भएको छ। जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक बाक्लो… थप पढ्नुहोस
मुस्ताङ, ११ कार्तिक । गएरातिदेखि परेको हिमपातका कारण मुस्ताङमा पुगेका मुक्तिनाथ दर्शनार्थी अप्ठेरोमा परेका छन्। बाक्लो हिमपातले सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले यात्रुहरूलाई तत्काल नयाँ यात्रा योजना नबनाउन आग्रह गरेको… थप पढ्नुहोस
दाङ,११ कार्तिक । बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएर आएका बिरामीले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै एमआरआई, सिटी स्क्यान लगायतका सेवा लिन सक्ने भएका छन्। प्रतिष्ठानका निमित्त… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology