समाचार

दुई मन्त्रीले लिए शपथ, खगेन्द्रको रोकियो

काठमाडौ,९ कार्तिक । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा…  थप पढ्नुहोस

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

काठमाडौ,९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट…  थप पढ्नुहोस

गांजासहित तीन भारतीय पक्राउ

काठमाडौ,९ कार्तिक । लागुऔषध गाँजाजस्तो देखिने करिब सात किलो २९५ ग्राम पदार्थसहित तीन भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद…  थप पढ्नुहोस

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी,९ कार्तिक । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर…  थप पढ्नुहोस

राष्ट्रिय सभा बैठक कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी

काठमाडौँ,९ कार्तिक । संघीय संसद भवन नयाँबानेश्वरमा जेनजी आन्दोलनकारीले गरेको आगजनीका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ। संघीय संसद सचिवालयका प्रवक्ता…  थप पढ्नुहोस

तुलसीपुरमा जुवातास खेलिरहेका सात जना पक्राउ

दाङ,८ कार्तिक । दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–७, जंङ्रहवास्थित मोतिराम डाँगीको घरमा शुक्रबार राति जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट…  थप पढ्नुहोस

निकुञ्ज र आरक्ष संरक्षणका लागि ९ हजारबढी सैनिक परिचालन

काठमाडौ,८ कार्तिक। नेपाली सेनाले देशभरका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ। नेपाल सरकारद्वारा घोषणा गरिएको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, शिकार आरक्षण…  थप पढ्नुहोस

कारागारबाट फरार कैदीको नवलपरासीमा हत्या

चितवन,८ कार्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ। गैंडाकोट नगरपालिका–१ इँटाभट्टा नजिक कात्तिक…  थप पढ्नुहोस

शारदा नदी किनारमा महिलाको शव फेला

सल्यान,८ कार्तिक । सल्यानको शारदा नदी किनारमा एक महिलाको शव फेला परेको छ । सल्यानको शारदा नगरपालिका–१२ गाईनेट नजिक शारदा नदीको किनारमा एक अज्ञात महिलाको शव फेला परेको हो ।…  थप पढ्नुहोस

बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

बाँके,८ कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शुक्रबार दिउँसो स्थानीय रिम्ना सामुदायिक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology