दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका… थप पढ्नुहोस
जनकपुर,२२ कार्तिक । मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेशसभा बैठकमै आफ्नै मुखमा मोसो दलेका छन्। उनले कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम नगरेको भन्दै विरोधस्वरूप यस्तो कदम… थप पढ्नुहोस
कपिलवस्तु,२२ कार्तिक । मोटरसाइकल दुर्घटनामा परि एकजना प्रहरीको मृत्यु भएको छ । लुम्बिनी–तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका–७ का ३५ वर्षीय राम… थप पढ्नुहोस
महोत्तरी,२२ कार्तिक । महोत्तरीका ११ सिमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा आउँदो मंगलबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सिमानाका आजदेखि तीन दिनका लागि बन्द गरिएका… थप पढ्नुहोस
काठमाडौ ,२२ कार्तिक । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारी महत्वपूर्ण कागजातहरू जफत गरेको छ। बैंकको गतिविधि संकास्पद रहेको ठहरपछि शुक्रबार सीआईबीको टोलीले छापा… थप पढ्नुहोस
काठमाडौ, २२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्वक मत प्रयोग गर्न आह्वान गरेकी छन्। उनले मतदाता नामावलीमा नाम दर्ता गरी आधिकारिक रूपमा मतदाता परिचयपत्र बनाउने… थप पढ्नुहोस
काठमाडौ,२२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालमाथि भारतीय कम्पनी पावर ट्रेड कर्पोरेसन अफ इन्डिया (पीटीसी) सँग महँगो दरमा विद्युत् खरिद… थप पढ्नुहोस
काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च… थप पढ्नुहोस
काठमाडौ,२१ कार्तिक । सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको रुटमा अब बोइङ ७३७–८ म्याक्स विमान स्थायी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ विमानको सञ्चालनले यात्रुहरूलाई अझ आरामदायी, सुविधासम्पन्न… थप पढ्नुहोस
सरकारले अब सवारी चालक अनुमति–पत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले शुक्रबारदेखि लाइसेन्स छपाइको काम सुरु गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology