समाचार

प्रत्यक्ष कार्यकारीको सम्भावना छैन:विप्लव

काठमाडौ,२० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने अवस्था नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले…  थप पढ्नुहोस

दुई दिनपछि गृहमन्त्री अर्यालको भविष्य निर्धारण हुन्छ: सुदन गुरुङ

काठमाडौ,२० कार्तिक । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्। गुरुङले बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री अर्याललाई उद्देशित गर्दै, दुई दिनभित्र…  थप पढ्नुहोस

अब प्यान कार्ड स्थानीय तहबाटै

काठमाडौ,२० कार्तिक । अब स्थायी लेखा नम्बर (प्यान) कार्ड स्थानीय तहबाट नै वितरण गरिने भएको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै…  थप पढ्नुहोस

बाबुराम,जर्नादन र डिपी अर्यालको संयुक्त छलफल

काठमाडौ,२० कार्तिक। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूमध्ये संयुक्त छलफल सम्पन्न भएको छ। छलफलमा पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, नेसपा…  थप पढ्नुहोस

कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने मागसहित भेला

काठमाडौ,२० कार्तिक। नेपाली कांग्रेसको १५औं महाधिवेशन समयमै गर्नुपर्ने मागसहित आज बत्तिसपुतलीमा भेला हुँदैछ।२८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनको मिति तय गर्न नसकेपछि नियमित महाधिवेशन पक्षधरहरूले दबाबमूलक भेला…  थप पढ्नुहोस

समयमै पुल निर्माण नहुँदा लाखौं नागरिक प्रभावित

बर्दिया,२० कार्तिक । नयाँ पुल निर्माण कार्य स्रोत सहमति नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल अलपत्र परेको छ । आठ वर्षअघि बबई नदीमा आएको बाढीले पुरानो पुल…  थप पढ्नुहोस

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति…  थप पढ्नुहोस

कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु

बर्दिया,१९ कार्तिक । बर्दियाको गेरुवा गाउँपालिका–२ राजीपुरमा धान काट्ने कम्पाइनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। बुधबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा करिब ७१ वर्षीय तारासिंह हमालको ज्यान गएको…  थप पढ्नुहोस

सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौ,१९ कार्तिक। सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर रिटमाथि कारण देखाउ आदेश जारी गर्दै सरकारले लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। कामु प्रधानन्यायाधीश…  थप पढ्नुहोस

अब हामी कहिल्यै फुट्ने छैनौं: खनाल

काठमाडौ,१९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीका घटकहरूलाई अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन्। बुधबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology