फिचर

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८…  थप पढ्नुहोस

निर्वाचन सामग्री देशभर पुग्योः निर्वाचन आयोग

काठमाडौँ,१७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री देशभर पुगिसकेको निर्वाचन आयोगले जानकारी गराएको छ । आइतबार एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगका कार्यवाहक…  थप पढ्नुहोस

कोरला नाका तीन दिन बन्द

मुस्ताङ, १७ फागुन। कोरला नाका तीन दिनका लागि बन्द गरिने भएको छ। लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रको २४ नम्बर नाका तीन दिनका लागि बन्द गरिने भएको हो । फागुन २१…  थप पढ्नुहोस

प्रदेश र स्थानीय तहको अनुदान कटौती नगर्न वित्त आयोगको ध्यानाकर्षण

काठमाडौं,१६ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको बैठकले यस्तो निर्णय गरेको हो। चालु…  थप पढ्नुहोस

इरानमाथि इजरायलको पुनः आक्रमण

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्।…  थप पढ्नुहोस

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको…  थप पढ्नुहोस

कूटनीतिक पहलमार्फत बीबीसीको भिडियो हटाइने

काठमाडौँ,१५फागुन। बीबीसीले प्रसारण गरेको जेनजी आन्दोलसम्बन्धी भिडियो हटाउने तयारी भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मुखमा बीबीसीले प्रशारण गरेको भिडियो हटाउन कूटनीतिक पहल थालिएको…  थप पढ्नुहोस

दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी…  थप पढ्नुहोस

दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

दाङ,१५ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा कर्मचारी परिचालनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाभरका ४ सय ८२ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा…  थप पढ्नुहोस

दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

दाङ,१५ फागुन । दाङमा मदिरा बिक्री वितरण र सेवनमा  रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालय  दाङले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यमा रोक लगाएको हो। शुक्रबार सहाय प्रमुख जिल्ला अधिकारी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology