फिचर

कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना युवा संसद ज्ञानज्योति–२०८२’ सम्पन्न भएको हो। विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। दुई … Continue reading कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

थप पढ्नुहोस् »

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

काठमाडौ,२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले तुल बहादुर कंडेललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) अनुसार उनलाई सचिव पदमा नियुक्त गरिएको हो। काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई आजै पद तथा गोपनीयताको शपथ दिलाइने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा … Continue reading राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

थप पढ्नुहोस् »

विप्लव नेतृत्वको दल दर्ता : चुनाव चिन्ह ‘गुलाब’

काठमाडौ,२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो। पार्टीले गुलाब चुनाव चिह्नको रूपमा पाएको छ। दल दर्तापछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले आफ्नो पार्टी अब नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान लिएर … Continue reading विप्लव नेतृत्वको दल दर्ता : चुनाव चिन्ह ‘गुलाब’

थप पढ्नुहोस् »

चितवन राइनोजसंग कर्णाली याक पराजित

काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमै पूरा गर्‍यो। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर प्रियांक पञ्चालले डेब्यूमै उत्कृष्ट … Continue reading चितवन राइनोजसंग कर्णाली याक पराजित

थप पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ,२ मंसिर । सोमवार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राख्न मिल्ने आदेश जारी गरेको हो। प्रसाईंले मंसिर ७ गतेदेखि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका थिए। … Continue reading दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

थप पढ्नुहोस् »

कांग्रेस नेता र प्रधानमन्त्रीबिच छलफल

काठमाडौ,२ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। विशेष महाधिवेशनको अभियान सञ्चालन गर्दै आएका नेताहरू सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका हुन्। नेता गुरुराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की र नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी चुनावको तयारी, सुरक्षा स्थितिलगायत विषयमा छलफल भएको थियो। उनका … Continue reading कांग्रेस नेता र प्रधानमन्त्रीबिच छलफल

थप पढ्नुहोस् »

१० वर्ष पुराना एम्बुलेन्समा प्रतिबन्ध

काठमाडौ,१ मंसिर । सरकारले एम्बुलेन्स सेवा व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै, निर्धारित उमेर नाघेका एम्बुलेन्स चलाइएमा सञ्चालन अनुमति खारेज गरिने स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्स मात्र भारत … Continue reading १० वर्ष पुराना एम्बुलेन्समा प्रतिबन्ध

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले गरिन एनपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको … Continue reading प्रधानमन्त्री कार्कीले गरिन एनपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

थप पढ्नुहोस् »

दल दर्ताको होडबाजी ‘आफ्नै खाल्डो आफैं खन्ने काम’हो : मन्त्री पुन

काठमाडौ,१ मंसिर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ताको चाप बढ्दो छ। आयोगका अनुसार हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता हुने प्रक्रियामा रहेका छन्। राजनीतिक रूपले विभाजित र बारम्बार फुट्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै वर्तमान जेनजी सरकारका शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका … Continue reading दल दर्ताको होडबाजी ‘आफ्नै खाल्डो आफैं खन्ने काम’हो : मन्त्री पुन

थप पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौ ,१ मंसिर । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दै छन्। पहिलो बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हुनेछ, जसको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा संविधानको धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा विषयमा छलफल हुने कार्यसूची रहेको छ। यस्तै, राष्ट्रिय सभाअन्तर्गतकै सार्वजनिक नीति … Continue reading दुई संसदीय समितिको बैठक बस्दै

थप पढ्नुहोस् »