फिचर

दसैँ अवधिमा एक करोड बढी मुल्यको खाद्यान्न बिक्री

सुर्खेत,२२ असोज । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतले दसैँ अवधिमा एक करोडभन्दा बढी मूल्य बराबरको खाद्यान्न बिक्री गरेको छ। भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको कम्पनीले दुई साताको अवधिमा रु १ करोड १३ लाख ५ हजार ७९१ बराबरको खाद्यान्न बिक्री गरेको जनाएको छ। यसअघि दैनिक करिब रु १ लाखको … Continue reading दसैँ अवधिमा एक करोड बढी मुल्यको खाद्यान्न बिक्री

थप पढ्नुहोस् »

भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

उमा भण्डारी, दाङ । दाङको बबई गाउँपालिका–३ बस्ने गंगदी यतिबेला प्रजनन स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। १५ वर्षमै सन्तान जन्माएकी उनलाई एकातिर स्वास्थ्य समस्या र अर्कोतिर सन्तानको चिन्ताले च्यापिरहेको छ। उनमा पाठेघरको समस्या छ। उनकी जेठी छोरी जन्मजातै सुन्न र बोल्न नसक्ने छन्। कलिलो उमेरमै प्रेम विवाह गरेकी गंगदीले आफ्नो शरीरमा देखिएका परिवर्तन महसुस गर्नै पाइनन् … Continue reading भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

थप पढ्नुहोस् »

सरकारले विपद प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिने

काठमाडौँ,२१ असोज । सरकारले हालैको बाढी र पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ। मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी–पहिरो प्रभावित परिवारलाई पहिलो र दोस्रो किस्तामा २५/२५ हजार रुपैयाँका दरले राहत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको … Continue reading सरकारले विपद प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिने

थप पढ्नुहोस् »

हुम्लाको उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

हुम्ला,२१ असोज। हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ। सोमबार साँझदेखि उत्तरी नाम्खा गाउँपालिकाका यारी, हिल्सा, लिमीलगायत क्षेत्रमा हिमपात भएपछि चिसो अत्यधिक बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले जानकारी दिएका छन्। उनका अनुसार सोमबार दिउँसो हल्का वर्षा भएकोमा मंगलबार बिहानदेखि हिमपात सुरु भएको हो। हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ। त्यसैगरी, सिमकोट गाउँपालिकाका पञ्चमुखी, रलिङ, सैपाललगायत … Continue reading हुम्लाको उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

थप पढ्नुहोस् »

विपदमा परी ६० जनाको मृत्यु

काठमाडौँ ,२१ असोज । गएको शुक्रबार रातिदेखि लगातार परेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो र चट्याङका घटनामा परी ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका छन्। सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको … Continue reading विपदमा परी ६० जनाको मृत्यु

थप पढ्नुहोस् »

यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ … Continue reading यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

थप पढ्नुहोस् »

निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं,२० असोज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरूलाई समयमै अघि बढाउन निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष तर्फ) का लागि माघ २ गतेदेखि … Continue reading निर्वाचन कार्यतालिका स्वीकृत

थप पढ्नुहोस् »

आज मेघगर्जनसहित वर्षाको संभावना

काठमाडौँ, १४ असोज । देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेकाले सबै प्रदेशमा सामान्यतया वर्षा कायम रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षा हुने … Continue reading आज मेघगर्जनसहित वर्षाको संभावना

थप पढ्नुहोस् »

नेपालले आज वेस्ट इन्डिजसँग फाइनल खेल्दै

काठमाडौं,१४ असोज। नेपालले आज वेस्ट इन्डिजसँग टी–२० शृङ्खलाको फाइनल खेल्दैछ। संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी युनिटी कप टी–२० शृङ्खलामा नेपाल एक खेल अगावै २–० ले विजयी भइसकेको छ। अन्तिम खेल युएईस्थित शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ। सोमबार राति भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै … Continue reading नेपालले आज वेस्ट इन्डिजसँग फाइनल खेल्दै

थप पढ्नुहोस् »

बोलेर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

काठमाडौ,१३ असोज । बोलेरो दुर्घटना हुदा चालकसहित १२ जना घाइते भएका छन् । काठमाडौंबाट गईरहेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन्   खुर्कोटनजिकै मरिन डाइभर्सननजिक बोलेरो दुर्घटनामा परेको हो।  जिल्ला प्रहरी सिन्धुलीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।  खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा … Continue reading बोलेर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

थप पढ्नुहोस् »