तुइनखोलामा पुनः पहिरो, रोकियो आवागमन
काठमाडौं,१३ असोज । तुइनखोलामा पुनः पहिरो खसेको छ। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै आइतबार मध्यान्ह १२ बजे ठूलो पहिरो खस्दा दुईतर्फी यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। निरन्तर ढुंगा–माटो खसिरहेको कारण तत्काल सफाइ सुरु गर्न नसकिएको र पहिरो रोकिएपछि मात्रै सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, “पहिरो … Continue reading तुइनखोलामा पुनः पहिरो, रोकियो आवागमन