शिक्षा

नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न

दाङ,९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ । शुक्रबार दाङकाे घाेराहीमा एक कार्यक्रमका बिच एकदिने नेपाली…  थप पढ्नुहोस

प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

दाङ,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ मा रहेको ज्ञान ज्योति फाउन्डेशन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न…  थप पढ्नुहोस

प्याब्सन एथलेटिक्स प्रतियोगिता सुरु

दाङ, ७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ । आज दाङको…  थप पढ्नुहोस

प्रजातन्त्र दिवसमा तुलसीपुर नगर जेसिजको वक्तृत्वकला

दाङ,७ फागुन । तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। बुधबार आयोजित कार्यक्रममा “प्रजातन्त्र सुदृढीकरणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न…  थप पढ्नुहोस

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम…  थप पढ्नुहोस

सक्सेस एक्स्पो २०८१: गुणस्तरीय र सामाजिक शिक्षामा जोड

दाङ,२ फागुन। दाङको तुलसीपुरमा रहेको सप्तरङ्गी इङलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्स्पो २०८१ सम्पन्न गरेको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रदर्शनी गर्ने उदेश्यले विद्यालयले उक्त एक्स्पो आयोजना गरेको थियो। एक्स्पोमा…  थप पढ्नुहोस

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव

दाङ, १ फागुन । हिमाल एकेडेमी तुलसीपुर दाङले २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विविध कार्यक्रम गरेर विद्यालयले वार्षिकोत्सब मनाएको हो । विद्यालय सञ्चालक समिति सदस्य गणेश…  थप पढ्नुहोस

हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र…  थप पढ्नुहोस

सरस्वती माविमा अक्षयकोष स्थापना

दाङ, माघ २३ । दाङको घोराही उपमहानगरपालिका–१५, सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय, भरतपुरमा अक्षयकोष स्थापना गरेका छन् । बमबहादुर डाँगीका पूज्यनीय पिता स्वर्गीय…  थप पढ्नुहोस

ज्योतिपुन्जमा सरस्वतीको मन्दिर निर्माण

दाङ,२१ माघ । दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सोमबार नवनिर्मित मन्दिरमा वैदिक विधि अनुसार सरस्वती देवीको मूर्तिको प्राणप्रतिष्ठा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology