दाङ,१२ मसिर । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा सुरु गरिएको छ ।१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको तुलसीरबाट गरिएको हो । तुलसीपुरमा … थप पढ्नुहोस
काठमाडौ,९ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार मंसिर ९ गतेदेखि विभिन्न… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। दुवै टोलीका लागि आजको… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले मुलुकलाई यथास्थितिमै हुने निर्वाचनले निकास दिन नसक्ने… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ।… थप पढ्नुहोस
दाङ,९ मंसिर । आन्तरिक प्रतिस्पर्धाको प्रक्रिया तोडिएको र स्थानीय व्यक्तिहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै लुम्बिनी बचाऊ महाअभियानले लुम्बिनी विकास कोषका सदस्य सचिवको हालसालै गरिएको नियुक्ति बदर गर्न माग गरेको छ।… थप पढ्नुहोस
काठमाडौ,९ मंसिर ।नेपाल जेनजी फ्रन्टले प्रवासी नेपालीहरूलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गर्दै सोमबार निर्वाचन आयोगमा तीन बुँदे मागपत्र बुझाएको छ। फ्रन्टका प्रतिनिधि बिनिता बोगटी, अमृता बनलगायतले निमित्त प्रमुख… थप पढ्नुहोस
दाङ, ८ मंसिर । दाङको तुलसीपुर–९ बेलुवामा सुतेकै स्थानबाट एक १५ वर्षीय बालक बेपत्ता भएका छन्। गएराती करिब ११ बजेतिर शुभम शर्मा अचानक बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। हिजो… थप पढ्नुहोस
सुर्खेत,८ मंसिर । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा एक किशोर र एक किशोरी एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। मृतकहरू जुम्लाका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर–१०… थप पढ्नुहोस
काठमाडौ,८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्ति विषयमा प्रकाशित–प्रसारित समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टिकरण जारी गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री र सचिवालयले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology