समाचार

तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्द घाइते

दाङ,२० साउन । दाङको तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्ध घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्थित गुल्म चोकमा स्कुल बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जना…  थप पढ्नुहोस

शर्मिला वाइबा पक्राउ

दाङ,२० साउन । आफूलाई अभियान्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका…  थप पढ्नुहोस

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी…  थप पढ्नुहोस

उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता

काठमाडौं,२० साउन। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। उत्तरकाशीका जिल्ला अधिकारी…  थप पढ्नुहोस

विद्यालय हिँडेका दाजुबहिनी छ दिनपछि मृत फेला

काठमाडौँ,२० साउन । छ दिनदेखि बेपत्ता रहेका दाजुबहिनी मृत फेला परेका छन् । ताप्लेजुङको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत अवस्थामा फेला परेका हुन् । साउन १५ गते बिहान विद्यालय…  थप पढ्नुहोस

वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार पोर्टल’मा अनिवार्य

काठमाडौँ,२० साउन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै विज्ञापन अब अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा…  थप पढ्नुहोस

ज्ञान ज्योती ‘नेपाल टप’

दाङ, २० साउन । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयले जिल्लामात्र होइन, देशभरकै ध्यान खिच्न सफल भएको छ। राष्ट्रिय…  थप पढ्नुहोस

दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

दाङ,२० साउन। देशभर मनसुनी वायुको तीव्र प्रभाव कायम रहेका बेला दाङसहित लुम्बिनी प्रदेशका धेरै स्थानहरू बाढीको ‘रेड जोन’ मा परेका छन्। लगातारको वर्षाका कारण दाङ, बाँके, बर्दिया लगायत जिल्लामा बहने…  थप पढ्नुहोस

बजेट नल्याएका पालिकामा मन्त्रालयले स्थलगत सहजीकरण गर्ने

काठमाडौँ, २० साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट पारित गर्न नसकेका पालिकाहरूसँग स्थलगत छलफल गर्दै समस्या समाधानका लागि सहजीकरण प्रक्रिया सुरु गर्ने भएको छ। चाँडै बजेट तथा…  थप पढ्नुहोस

Update: कुलोमा बगेर घाइते भएकी बालिकाको मृत्यु

दाङ,२० साउन । कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवा बस्ने सुरेश बस्नेतकी २ वर्षकी छोरी सुष्मा बस्नेतको उपचारका क्रममा मृत्यु भएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology