सप्तरी,१० साउन । सिटि रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक दम्पतीको मृत्यु भएको छ।जिल्लाको रुपनी गाउँपालिका–२, पौवामा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर खंग दम्पतीको मृत्यु भएको… थप पढ्नुहोस
काठमाडौं ,१० साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नै मन्त्रिपरिषद्मा रहेका चार जना मन्त्रीलाई पदमुक्त गरेका छन् । पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति… थप पढ्नुहोस
बुटवल,१० साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा अभिव्यक्ति दिएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन्। साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले… थप पढ्नुहोस
दाङ, १० साउन । नक्कली जग्गाधनी पुर्जा (लालपुर्जा ) प्रकरणमा बुटवल मालपोत कार्यालयका मालपोत अधिकृत पक्राउ परेका छन् ।सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको… थप पढ्नुहोस
दाङ,९ साउन । दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ। ज्ञानदीप कलेज तुल्सिपुरको आयोजना तथा रेडक्रस दाङको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। ५९औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित… थप पढ्नुहोस
कैलाली,९ साउन । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन्। इलाका… थप पढ्नुहोस
काठमाडौं, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई डेंगी नियन्त्रणका लागि आफ्नो वरपरको क्षेत्र सफा गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्न निर्देशन दिएको… थप पढ्नुहोस
चितवन, ९ साउन । चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा खैरहनीबाट तरकारी लिएर टाडीतर्फ जाँदै गरेको २–०२–००१ च ०५१० नम्बरको बोलेरोले… थप पढ्नुहोस
काठमाडौँ,९ साउन । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी सो निर्णय गरेको हो।… थप पढ्नुहोस
काठमाडौँ,९ साउन । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। ती महिलाहरूले आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ नलिएर यात्रा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology