समाचार

घरको छतबाट खस्दा पुरुषको मृत्यु

विराटनगर,८ असोज । विराटनगर महानगरपालिका–११ मा एक पुरुषको आफ्नै घरको छतबाट खस्दा मृत्यु भएको छ। ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल मंगलबार राति करिब ११:४५ बजे तीनतले घरको छतबाट खसेका थिए। गम्भीर…  थप पढ्नुहोस

कारागार नबन्दा प्रहरी समस्यामा

काठमाडौ,८ असोज । सङ्घीयतापछि नवलपरासीबाट छुट्टिएर बनेको नवलपुर जिल्लामा हालसम्म कारागार निर्माण हुन सकेको छैन। कारागार नहुँदा कैदीबन्दी ओसारपसारमा समस्या भइरहेको नवलपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी…  थप पढ्नुहोस

मुग्लिन-नारायणगढ सडक पहिरो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं,८ असोज । मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो ४ः५० बजे चितवनको इच्छाकामना–५ तुइन खोलाको पुल नजिकै ठूलो पहाड खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।…  थप पढ्नुहोस

मुग्लिन-नारायणगढ सडक खुल्न तीनदिन लाग्ने

काठमाडौं,७ असोज । मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन–नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। चितवनको इच्छाकामना–५ स्थित तुइन खोलामा मंगलबार अपरान्ह करिब ५ बजेतिर पहाडको…  थप पढ्नुहोस

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्। उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर…  थप पढ्नुहोस

जुम्ला कारागारबाट भागेका ११ कैदी अझै फरार

जुम्ला,७ असोज । भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ मध्ये ३० जना कैदी फर्किएका छन् भने ११ जना अझै फरार रहेका छन्। फर्किएकामध्ये ५ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा…  थप पढ्नुहोस

प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबिच छलफल

काठमाडौँ,७ असोज। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले चुनावको तयारीका विषयमा आयोगका पदाधिकारीसंग छलफल गरेकी हुन् । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको…  थप पढ्नुहोस

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं,७ असोज । पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुब्दा मंगलबार दुई बालिकाको मृत्यु भएको हो । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया…  थप पढ्नुहोस

अभिषेकको अपहरणपछि हत्या: पाँचजना पक्राउ

काठमाडौं,७ असोज । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाका १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी…  थप पढ्नुहोस

गड्डाचौकीमा सवारीसाधनमा ‘टाइम कार्ड’

काठमाडौं,७ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ अनुसार महेन्द्रनगर बजारसम्म मात्र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology