दाङ, २ जेठ । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले एसइई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो… थप पढ्नुहोस
काठमाडौ,२ जेठ । प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित सात जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट प्रहरीले भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट १ हजार ६२० थान… थप पढ्नुहोस
दाङ,२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा भेला आयोजना गरेको छ। पार्टीले तदर्थ समिति गठन नभएका वडामा भेला सञ्चालन गरिएको जनाएको छ। आजको भेलामार्फत ती वडामा तदर्थ… थप पढ्नुहोस
दाङ,२ जेठ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार सरकारी… थप पढ्नुहोस
दाङ ,१ जेठ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अस्पताल विकास समिति अध्यक्षमा महेन्द्र लामिछाने पुनः नियुक्त भएका छन्।लुम्बिनी प्रदेश सरकारले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको हो। यसअघि पनि उनलाई सोही… थप पढ्नुहोस
दाङ, १ जेठ । घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभरका विद्यालयमा एकरूपता कायम गर्न निर्देशन दिएपछि उपमहानगरपालिकाले… थप पढ्नुहोस
दाङ,१ जेठ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई मन्त्रालयहरूको… थप पढ्नुहोस
काठमाडौ,१ जेठ । महालेखा परिक्षक तोयम रायाले रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन पेश गरेका छन्।शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा महालेखा परीक्षक रायाले संविधानको धारा… थप पढ्नुहोस
काठमाडौ,१ जेठ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २५५ को… थप पढ्नुहोस
काठमाडौ,१ जेठ । रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।आज बिहान साढे १० बजे शीतल निवासमा भएको भेटमा राष्ट्रसंघकी रेसिडेण्ट कोर्डिनेटर लिला पिटर्स याहिया र सूचना अधिकारी सिमरिका शर्मा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology