दाङ, ७ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति नेपाली कांग्रेस… थप पढ्नुहोस
दाङ,७ पुस। दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियार, नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी बस्ने ३८… थप पढ्नुहोस
दाङ, ७पुस । दाङको घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा शंकर गौतम सातौँ पटक निर्विरोध निर्वाचित भएका छन् । संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता… थप पढ्नुहोस
काठमाडौँ,७ पुस । मिराज ढुंगानाको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसालसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं… थप पढ्नुहोस
काठमाडौँ,७ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र प्रभावकारी बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन् । सोमबार पूर्वानुमानमा… थप पढ्नुहोस
दाङ,७ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव -२०८२ जारी छ। महोत्सव सञ्चालनको चौथो दिन आज सोमबार चर्चित लोक तथा दोहोरी गायक श्याम रानाको मुख्य प्रस्तुति रहने भएको छ ।… थप पढ्नुहोस
दाङ,६ पुस। नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनको अभावका कारण स्थानीय अर्थतन्त्र गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको सरोकारवालाहरूले बताएका छन्। स्थानीय तहमा युवालाई अर्थतन्त्रसँग जोड्ने स्पष्ट नीति, सिपयुक्त कार्यक्रम र परिणाममुखी योजना… थप पढ्नुहोस
दाङ,६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि अनेरास्ववियू (क्रान्तिकारी) निकट विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन्। आइतबार बिहान ५/६ जनाको समूहमा आएका अखिल (क्रान्तिकारी)का विद्यार्थीले बेलझुण्डीस्थित निवासमा… थप पढ्नुहोस
काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध… थप पढ्नुहोस
दाङ,६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सडकमा आश्रित भएर जीवन बिताइरहेका व्यक्तिको उद्धार र सम्मानजनक जीवनको सुनिश्चितताका लागि… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology