दाङ,३ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीमाथि हुने दबाब र धरपकडले देशको अर्थतन्त्र कमजोर हुने बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा आइतबार बोल्दै… थप पढ्नुहोस
दाङ,३ जेठ ।दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार हात्तिखौवाबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा २ प ८००८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ… थप पढ्नुहोस
काठमाडौ,३ जेठ । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक मालवाहक गाडी नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको नवराजपुर गाउँपालिका–५… थप पढ्नुहोस
चितवन,३ जेठ । जंगली च्याउ खाँदा चितवनमा दुई बालबालिकाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको… थप पढ्नुहोस
काठमाडौ,३ जेठ । कामिरिता शेर्पा र लाक्पा शेर्पाले फेरि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेका छन्। उनी… थप पढ्नुहोस
काठमाडौ,३ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापा ले संविधान संशोधनका विषयमा जेनजी अगुवाहरूसँग रायसुझाव संकलन गर्ने भएका छन्।आज दिउँसो २ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जेनजी अगुवाहरूसँग संविधान संशोधनबारे… थप पढ्नुहोस
प्यूठान, २ जेठ । खोलामा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ । प्यूठान जिल्लाको प्युठान नगरपालिका–१ खैराका १४ वर्षीय नोबेल आचार्य खोलामा डुबेर घाइते भएका थिए । उद्धारपछि उनलाई… थप पढ्नुहोस
काठमाडौ,२ जेठ। आफूलाई ‘जेनजी अभियन्ता’ भन्दै दैलेखका एक वडासचिवलाई धम्की दिने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको… थप पढ्नुहोस
काठमाडौ,२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको हो… थप पढ्नुहोस
काठमाडौ,२ जेठ।त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकेका हुन्। उपकुलपति बज्राचार्यले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology