समाचार

सुन महँगियो, चाँदी सस्तियो

दाङ,२ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २…  थप पढ्नुहोस

साढे १ अर्बले घटेर आयो लुम्बिनीको बजेट

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र…  थप पढ्नुहोस

अमेरिकामा स्काईडाइभिङ विमान दुर्घटना: पाइलटसहित १२ जनाको मृत्यु

काठमाडौ,१ असार । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ।स्थानीय समयअनुसार आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबैको घटनास्थलमै…  थप पढ्नुहोस

शिक्षक सरुवासम्बन्धि ३ बुँदे निर्देशन जारी

काठमाडौ,१ असार । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ।महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई…  थप पढ्नुहोस

बुधबारसम्म गर्मी कायमै रहने

दाङ,१ असार । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पर्सि बुधबारसम्म तातो दिनको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार ती क्षेत्रहरूमा पर्याप्त वर्षा नहुँदा तापक्रम उच्च रहने…  थप पढ्नुहोस

सुत्केरी बोकेको बोलेरो दुर्घटना हुँदा आठजना घाइते

रोल्पा,१ असार । रोल्पामा सुत्केरी बोकेर जाँदै गरेको बोलेरो दुर्घटना भएको छ। सोमबार बिहान करिब १ बजे रुन्टिगढी गाउँपालिका–७ सालिवाङ क्षेत्रमा उक्त जिप दुर्घटनामा परेको हो। जिप दुर्घटना हुदा आठजना…  थप पढ्नुहोस

२७ वर्षीय युवक खेतमा मृत फेला

दाङ,३१ जेठ । बाँकेको कोहलपुरस्थित एक खेतमा २७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका–५ का टिकाराम थापा आइतबार बिहान कोहलपुर नगरपालिका–१५ चनहवास्थित खेतमा मृत फेला परेको…  थप पढ्नुहोस

लुम्बिनीको बजेट भोलि: ३८ अर्बको बजेट ल्याउने तयारी

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट भोलि (असार १ गते) प्रस्तुत गर्ने तयारी गरेको छ।प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत हुने…  थप पढ्नुहोस

घाँस काट्ने क्रममा लडेर २१ वर्षीय युवतीको मृत्यु

प्युठान,३१ जेठ । प्यूठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका–५ गावै माझटोलकी २१ वर्षीया दुर्गा गिरीको आइतबार बिहान अँधेरीखोला नजिकै भीरबाट लडेर मृत्यु भएको…  थप पढ्नुहोस

लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भूम्या पर्वको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार असार १ गते रोल्पा, दाङ, प्यूठान र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology