समाचार

क्षेत्र नं. ३ मा १२ उम्मेदवारको एकसय मत कटेन

दाङ, २५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेका कतिपय उम्मेदवारले सय मतसमेत कटाउन सकेका छैनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम…  थप पढ्नुहोस

नवनिर्वाचित सांसद पौडेलको स्ट्याटस: ‘म गर्दिन’

कास्की,२४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गडकराज पौडेल (गनेस पौडेल) कास्की– १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एक स्टाटस चर्चामा आएको छ।…  थप पढ्नुहोस

एन्फा मुख्यालयमा खेलाडी संघको तालाबन्दी

काठमाडौं,२४ फागुन । नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ। आइतबार खेलाडी संघले आफ्ना मागहरू एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै एन्फा मुख्यालयमा तालाबन्दी…  थप पढ्नुहोस

‘जेनजी आन्दोलन’ छानबिन प्रतिवेदनः दोषीमाथि कारबाहीको सिफारिस

काठमाडौं ,२४ फागुन। गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ घटनाबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला…  थप पढ्नुहोस

कांग्रेसलाई चुनावी धक्काः अधिकांश शीर्ष नेता पराजित

काठमाडौं,२४ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका पदाधिकारीहरूलाई ठूलो चुनावी धक्का लागेको छ। प्रत्यक्षतर्फ चुनाव लडेका अधिकांश शीर्ष नेताहरू पराजित भएका छन्। कांग्रेस सभापति गगन…  थप पढ्नुहोस

तीन प्रदेशमा एमालेको प्रतिनिधित्व शून्य

काठमाडौं,२४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुग्दै गर्दा नेकपा एमाले तीन प्रदेशबाट प्रतिनिधि सभा…  थप पढ्नुहोस

सुन तोलामा ३ हजार ५०० ले बढ्यो

दाङ,२४ फागुन। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो । आज छापावाल…  थप पढ्नुहोस

सरकारले एकहजार घर निर्माण गर्ने

काठमाडौं,२४ फागुन। सरकारले विपन्न समुदायका करिब पाँच हजार घरमा फुसको छानो हटाएर जस्ताको छानो लगाउने तथा एक हजार नयाँ घर निर्माण गर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण…  थप पढ्नुहोस

दाङ क्षेत्र नं ३ मा कमल सुवेदी विजयी

दाङ,२३ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते भएको निर्वाचनको दाङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३…  थप पढ्नुहोस

बालेन विजयी ,ओली पराजित

काठमाडौं,२३ फागुन । झापा जिल्ला को निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहले ६८…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology