समाचार

बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु

सल्यान,३१ जेठ । सल्यानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरस्थित राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको हो।आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ…  थप पढ्नुहोस

वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए

कैलाली,३१ जेठ ।कैलालीमा वन क्षेत्र अतिक्रमण हटाउने अभ क्रममा वनका कर्मचारीले एक टेम्पो भीरबाट खसालेको घटना सार्वजनिक भएको छ।गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक किनारामा सञ्चालनमा रहेको धनादेवी धामीको टेम्पो हटाउने…  थप पढ्नुहोस

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा घिमिरे निर्वाचित

दाङ,३१जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। उक्त चरणमा घिमिरेले सबैभन्दा…  थप पढ्नुहोस

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

बर्दिया,३१ जेठ । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सहायक हवल्दार कँडेललाई आइतबार बिहान गुलरिया नगरपालिका–११ लालपुरमा ट्रकले ठक्कर दिएको थियो। गम्भीर…  थप पढ्नुहोस

ढुङ्गाले लागेर एक किशोरीको मृत्यु

हुम्ला,३० जेठ । हुम्लाको सर्केगाड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।जिल्लाको सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शुक्रबार बिहान गाईगोरु चराउन जाँदा कर्णाली करिडोर माथिबाट…  थप पढ्नुहोस

दंगीशरणमा न्यायिक समितिबीच अन्तरक्रिया: समन्वय र पहुँचमा जोड

दाङ,३० जेठ । दंगीशरण गाउँपालिकामा जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।गाउँपालिकाको सभाहलमा सम्पन्न…  थप पढ्नुहोस

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौ,३० जेठ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति जनकपुरबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार काठमाडौँको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद…  थप पढ्नुहोस

५२ लाखभन्दा बढीको सुनसहित अमेलियाबाट दुईजना पक्राउ

दाङ,३० जेठ । दाङको लमही नगरपालिका–९ अमेलियाबाट प्रहरीले ५२ लाखभन्दा बढी मूल्यको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।अमेलियास्थित ‘नमस्ते होटेल’को एक कोठामा अवैध रूपमा सुन कारोबार भइरहेको गोप्य सूचनाका आधारमा…  थप पढ्नुहोस

जेसिबीले फालेको बालुवामा पुरिँदा मजदुरको मृत्यु

दाङ,३० जेठ । दाङको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा जेसिबीले फालेको बालुवामा पुरिँदा एक मजदुरको मृत्यु भएको छ।गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादव शनिबार बिहान करिब साढे ९ बजे काम…  थप पढ्नुहोस

तुलसीपुरमा तीनदिने योग तथा मोटिभेशन कक्षा हुने

दाङ,२९ जेठ । दाङको तुलसीपुरमा तीनदिने योग तथा मोटिभेशन कक्षा सन्चालन हुने भएको छ। तुलसीपुरस्थित अरनिको मैदानमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उक्त योग तथा मोटिभेशन कक्षा सञ्चालन हुने भएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology