समाचार

मालपोत कार्यालय तुलसीपुर भोलि बन्द

दाङ,१७ फागुन। मालपोत कार्यालय तुलसीपुर भोलि एक दिनका लागि बन्द रहने भएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले तोकेका विभिन्न मतदान केन्द्रमा कार्यालयका सम्पूर्ण कर्मचारी…  थप पढ्नुहोस

आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

दाङ, १७ फागुन। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ८ जनालाई कारबाही गरेको छ । ९४ जनालाई स्पष्टीकरण सोधेको छ। आयोगका कानून अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा…  थप पढ्नुहोस

एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

दाङ, १७ फागुन। दाङको तुलसीपुरमा सञ्चालन भइरहेको स्वर्णविन्दु कार्यक्रममा सहभागी बालबालिकाको संख्या निरन्तर बढ्दै गएको छ। चौथो महिनामा आइपुग्दा एकै दिन ४ हजार ४१३ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ, जुन…  थप पढ्नुहोस

कोरला नाका तीन दिन बन्द

मुस्ताङ, १७ फागुन। कोरला नाका तीन दिनका लागि बन्द गरिने भएको छ। लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रको २४ नम्बर नाका तीन दिनका लागि बन्द गरिने भएको हो । फागुन २१…  थप पढ्नुहोस

खामेनीको मृत्युपछि इरान शोकमा

दाङ, १७ फागुन। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । अमेरिक र इजरायलले गरेको आक्रमणमा मृत्यु भएपछि इरान शोकमा डुबेको हो। खामेनीको निधनपछि इरान सरकारले ४० दिन…  थप पढ्नुहोस

बढ्यो सुनको मूल्य

दाङ, १७ फागुन। नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…  थप पढ्नुहोस

अमेरिकाबाट एकैदिन ९५ जना नेपाली डिपोर्ट

काठमाडौं,१६ फागुन । अमेरिकाबाट निष्कासित ९५ जना नेपाली नागरिक शनिबार बिहान स्वदेश फर्किएका छन्। उनीहरूलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरिएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको छ। विमानस्थल सुरक्षा कार्यालयका…  थप पढ्नुहोस

इजरायल र इरानको यात्रा नगर्न सरकारको आह्वान

फागुन१६ , काठमाडौं। नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ। अवस्था सामान्य नहुँदासम्म यात्रा नगर्न आह्वान गरेको हो । परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एडभाइजरीमा…  थप पढ्नुहोस

पिकअपको ठक्करबाट चारजना घाइते

प्युठान ,१६ फागुन । प्युठानमा पिकअप गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चारजना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका लागि प्रयोग गरिएको गाडीले उनीहरूलाई ठक्कर दिएको हो । प्यूठान नगरपालिका स्थित…  थप पढ्नुहोस

प्रदेश र स्थानीय तहको अनुदान कटौती नगर्न वित्त आयोगको ध्यानाकर्षण

काठमाडौं,१६ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको बैठकले यस्तो निर्णय गरेको हो। चालु…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology