काठमाडौ,२९ कार्तिक। जनकपुरमा सातदलीय गठबन्धनका दलहरूले आज पनि सरकार गठन प्रक्रिया र सभामुखविरुद्ध सडक प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रदेशसभा अगाडिै भेला भई नाराबाजी गर्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन्।… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र कायम भए पछि देशमा ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ मजबुत बनाएको आरोप लगाएका छन्। उनका अनुसार यिनै कारणले… थप पढ्नुहोस
काठमाडौ,२९ कार्तिक । झापामा एक वृद्धले आफ्नो शरीरमा आफैले आगो लगाए। जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शुक्रबार राति आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्। जिल्ला प्रहरी… थप पढ्नुहोस
काठमाडौ, २८ कार्तिक। गोली प्रहारबाट धनुषामा वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो। गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको… थप पढ्नुहोस
काठमाडौ,२८ कार्तिक । नेपालमा शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको छ। व्यावसायिक भिसामा नेपाल बसेका एक महिला र तीन पुरुषलाई काठमाडौंको सोह्रखुट्टे, म्हैपीस्थित मिलिजुली… थप पढ्नुहोस
काठमाडौ,२८ कार्तिक । विदेशी पर्यटकलाई ‘यात्रा सहजीकरण’ गर्ने बहानामा अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक नेपाली नागरिक पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार सुर्खेत बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिञ्जाली,… थप पढ्नुहोस
काठमाडौ,२८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली सङ्कलनमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनमार्फत मतदाता नाम दर्ता गराउन… थप पढ्नुहोस
काठमाडौ,२८ कार्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको प्रस्तावित अध्यादेशमा विदेशस्थित नेपाली दूतावासमार्फत नै मतदानको सम्पूर्ण… थप पढ्नुहोस
काठमाडौ,२८ कार्तिक । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ सुरक्षित र प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता ९कोड० परिमार्जन गरी कार्यान्वयनमा ल्याएको छ। पुरानो संहितामा रहेका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मानकसँग नमेल… थप पढ्नुहोस
काठमाडौ,२८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेको सार्वजनिक गरेका छन्। उनले नयाँ राजनीतिक अभियानमा प्रवेश गर्न लागेको कारण रास्वपा छाडेको बताएका हुन् । रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology