काठमाडौ,८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने भएको छ। पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन सोमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे… थप पढ्नुहोस
काठमाडौ,८वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको… थप पढ्नुहोस
काठमाडौ,८ वैशाख। धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक किशोरको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा सोमबार राति १८ वर्षीय किशोरको हत्या भएको छ। स्थानीय उज्जल सायरमाथि अज्ञात व्यक्तिले धारिलो… थप पढ्नुहोस
काठमाडौ,८ वैशाख। देशभरका कारागारमा क्षमताभन्दा करिब १० हजार बढी कैदीबन्दी राखिएका छन्।कारागार व्यवस्थापन विभागका अनुसार १८ हजार २६२ जनाको क्षमता रहेका ७५ कारागारमा हाल २७ हजार ४६२ कैदीबन्दी राखिएको तथ्यांक… थप पढ्नुहोस
दाङ,८वैशाख। कपिलवस्तु लगायत विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी… थप पढ्नुहोस
काठमाडौ,७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय गठन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा भूपदेव शाहलाई मनोनीत गर्नुका साथै केन्द्रीय सदस्य सागर ढकाल र सरिताश्री… थप पढ्नुहोस
वैशाख ७,दाङ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ। घोराहीमा सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभामा अध्यक्ष मीरा चौधरीले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र… थप पढ्नुहोस
दाङ,७ वैशाख। सल्यानमा आगलागी हुँदा चार घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० खानिगाउँमा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका हुन्। सोमबार दिउँसो ६५… थप पढ्नुहोस
दाङ,७ वैशाख। दाङको तुलसीपुरमा करिब २० लाख रुपैयाँको लगानीमा मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै स्थानीय तीन युवाले… थप पढ्नुहोस
काठमाडौ,७ वैशाख । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका भएकाले निष्पक्ष छानबिनका लागि राजीनामा आवश्यक भएको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology