हंगेरी पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ
काठमाडौँ ,२ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन्। उनले एक जना पीडितबाट तीन लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका … Continue reading हंगेरी पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ