समाचार

चिडियाखानाबाट रेड पान्डा चोरी गर्ने दुइजना पक्राउ

काठमाडौ,२० जेठ । चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरी गर्न खोज्ने दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। जावलाखेल स्थित सदर चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरीको प्रयास गर्ने समूहका दुई जना पक्राउ परेका छन् भने अन्य दुई अझै फरार रहेका छन्। चोरीको तेस्रो प्रयासमा रेड पान्डालाई झोलामा प्याक गरिसकेपछि कराएको कारण उनीहरू योजना विफल … Continue reading चिडियाखानाबाट रेड पान्डा चोरी गर्ने दुइजना पक्राउ

थप पढ्नुहोस् »

ट्याक्टरबाट लडेर दुइजनाको मृत्यु

दाङ , २० जेठ । सल्यानमा एकै दिन ट्याक्टर बाट लडेर दुई जनाको मृत्यु भएको छ । गएराति जिल्लाको कुमाख गाउँपालिका – ६ का १६ बर्षीय मेघलाल बुढाथोकी गुडिरहेको ट्याक्टर बाट लडेर घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान मात्रै जिल्लाको शारदा नगरपालिका –७ का ५१ बर्षीय दलबहादुर थापाको पनि गुडिरहेको ट्रयाक्टर बाट लडेर मृत्यु … Continue reading ट्याक्टरबाट लडेर दुइजनाको मृत्यु

थप पढ्नुहोस् »

आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु

काठमाडौं २० जेठ । भारतको पूर्वी राज्य आसाममा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १२ सयभन्दा बढी गाउँ डुबानमा परेका छन्। आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (ASDMA) का अनुसार २२ जिल्लाका १ हजार २५४ गाउँ बाढीको चपेटामा परेका छन्। बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर … Continue reading आसाममा बाढीपहिरो: १२ सयभन्दा बढी गाउँ डुबानमा,१२ जनाको मृत्यु

थप पढ्नुहोस् »

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

मोरङ,२० जेठ ।प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका झापाका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको हो। झापा दमक नगरपालिका–१ निवासी २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको कोशी अस्पताल विराटनगरमा मंगलबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, श्रेष्ठलाई जेठ १५ गते म्याद थप गरी … Continue reading प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

थप पढ्नुहोस् »

आज पनि संसद अवरोधको तयारीमा दलहरू

काठमाडौं,२० जेठ । विपक्षी दलहरूले संघीय संसदका दुवै सदनको आजको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आशंका व्यक्त गर्दै छानबिनको माग गरेका छन्। सोही माग पूरा नहुँदासम्म संसद अवरुद्ध गर्ने रणनीतिमा उनीहरू छन्। आज प्रतिनिधि सभाको बैठक बिहान … Continue reading आज पनि संसद अवरोधको तयारीमा दलहरू

थप पढ्नुहोस् »

सरकार र यातायात व्यवसायीबिच सहमति: यातायात बन्दको कार्यक्रम फिर्ता

काठमाडौ,२० जेठ । सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति जुटेको छ। राइडसेरियरिङकी नियमावली स्थगन गर्ने सहमति सरकार तयार भएपछि सहमति जुटेको हो। यातायात व्यवसायीहरुले पनि सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले … Continue reading सरकार र यातायात व्यवसायीबिच सहमति: यातायात बन्दको कार्यक्रम फिर्ता

थप पढ्नुहोस् »

यस्तो छ आजको मौसम

काठमाडौँ ,२० जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही, केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज … Continue reading यस्तो छ आजको मौसम

थप पढ्नुहोस् »

घोराहीमा गाडीको ठक्करबाट हुँडारको मृत्यु

दाङ,१९ जेठ । दाङमा मरेको अवस्थामा हुहुँडारडार फेला परेको छ। घोराही उपमहानगरपालिका–१० अमराइमा सवारी साधनको ठक्करबाट एक वटा हुँडार (वन्यजन्तु) मरेको अवस्थामा फेला परेको छ। तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत फन भ्याली नजिकै गएराति करिब १२ बजेको समयमा सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ। डिभिजन वन कार्यालय घोराहीका अनुसार ठक्करबाट मृत्यु भएको भाले हुँडारको लम्बाइ करिब ५ … Continue reading घोराहीमा गाडीको ठक्करबाट हुँडारको मृत्यु

थप पढ्नुहोस् »

निःशुल्क शटल बस सञ्चालन

काठमाडौं,१९ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहज आवागमन सुनिश्चित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका प्रमुख होटलहरूसम्म निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ। देशका विभिन्न स्थानमा सार्वजनिक यातायात अवरोध, हड्ताल तथा सवारी सेवा अवरुद्धजस्ता समस्या देखिएपछि पर्यटकहरूलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले बोर्डले सो सेवा सुरु गरेको हो। पर्यटकहरूको आगमनलाई व्यवस्थित, सहज र स्वागतयोग्य … Continue reading निःशुल्क शटल बस सञ्चालन

थप पढ्नुहोस् »

तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते

दाङ,१९ जेठ। तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। उनका अनुसार तुलसीपुरको जेसिश चोक नजिकै उभिरहेको अवस्थामा गएराति सवा ११ बजे तिर नम्बर नखुलेको बुलेट मोटरसाइकलमा आएका एक युवाले अचानक … Continue reading तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते

थप पढ्नुहोस् »