खानेपानी उपभोक्ता महासंघको भेला
दाङ, १८ जेठ । खानेपानी तथा सरसफाई उपभोक्त महासंघ नेपालको पालिकास्तरीय भेला सम्पन्न भएको छ । सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन ) दाङका अध्यक्ष धुर्व ठकुरीको अध्यक्षतामा भएको भेलामा सहभागीहरुले खानेपानीको दिर्घकालिन समस्या समाधानतर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए। कार्यक्रममा प्रमुख अतिथी समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले खानेपानी समस्या समाधानका लागि नागरिक … Continue reading खानेपानी उपभोक्ता महासंघको भेला