समाचार

महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार नगद संकलन

दाङ,१४ माघ ।दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका छन् ।यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ हिमालटोल बस्ने खेमकान्त पाण्डे र … Continue reading महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार नगद संकलन

थप पढ्नुहोस् »

विकासनगर गुट्खा मुक्त टोल घोषणा

दाङ,१३ माघ । घोराहीमा रहेको विकासनगर टोल विकास संस्थालाई गुट्खा तथा सुर्तिजन्य पद्धार्थ मु्क्त टोल घोषणा गरिएको छ । घोराही उपमहानगरपालीका वडा नं १५ स्थित विकासनगर टोलले नँया अभियानका साथ गुट्खा मुक्त टोल घोषणा गरेको हो । शनिवार टोलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोललाई गुट्खा मुक्त टोल बनाइएको जानकारी दिइएको हो । कार्यक्रममा घोराही … Continue reading विकासनगर गुट्खा मुक्त टोल घोषणा

थप पढ्नुहोस् »

राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव

तुलसीपुर, १३ माघ ।तुलसीपुरमा रहेको राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्षता एवम् एनप्याव्सनका केन्द्रीय अध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमका सहभागीहरुले विद्यालयले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भएको बताएका थिए ।कार्यक्रममा केन्द्रीय केन्द्रिय उपाध्यक्ष डाँगीले … Continue reading राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

सातै प्रदेशमा आश्रमको भवन निर्माण गरिनेः मुख्यमन्त्री चौधरी

उमा भण्डारी। दाङ,१३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण हुने बताएका छन् ।सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा मावन सेवा आश्रमको भवन निर्माणको विषयमा छलफल भएको उनले जानकारी गराए । मानवता प्रर्वद्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेशले सोही अनुसार वजेट विनीयोजन गरेको बताए । तर उनले कति रकम … Continue reading सातै प्रदेशमा आश्रमको भवन निर्माण गरिनेः मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

बालगृहको अवलोकन

दाङ,१२ माघ। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका बालगृहको अवलोकन गरिएको छ। उपमहानगरपालिका वडा नं.  ६ र वडा नं १३  बखरियामा रहेको बालगृहको अवलोकन गरिएको छ।उपमहानगरपालीका द्धारा संचालीत आपतकालीन एंव जोखिम अवस्थामा रहेका बालबालीकाको संरक्षणका लागि संचालीत अल्पकालीन बाल संचालन संरक्षण गृह संचालन समितीले बाल संरक्षण गृह दिदिघरको अनुगमन तथा अवलोकन गरेको हो । तुलसीपुर उपमहानगरपालीका उपमेयर … Continue reading बालगृहको अवलोकन

थप पढ्नुहोस् »

दलित समुदायहरुको गुनासोः नीति धेरै तर कार्यान्वयन शुन्य

उमा भण्डारी । दाङ,१२ माघ । विभिन्न कारणले पछाडी परेको वर्ग, समुदाय र क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइने सरकारको बजेट सिद्धान्त छ । सोही सिद्धान्तका आधारमा सरकारका नीति तथा कार्यक्रममा लक्षित समुदायका लागि थूप्रै विषयवस्तुहरु उल्लेख गरिन्छन् । तर कार्यान्वयन प्रकृयासम्म पुग्दा ती योजना तथा कार्यक्रमहरु कटौती हुँदै जाने र लक्षित समुदायले बजेट नै नपाउने … Continue reading दलित समुदायहरुको गुनासोः नीति धेरै तर कार्यान्वयन शुन्य

थप पढ्नुहोस् »

पार्सद परिचयात्मक कार्यक्रम

दाङ,१२ माघ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आर्सद परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष विजय विक र वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले खानेपानी संस्थाले धारा वितरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए उपभोक्ताको … Continue reading पार्सद परिचयात्मक कार्यक्रम

थप पढ्नुहोस् »

महायज्ञ परिषर वरिपरि सरसफाइ

तुलसीपुर ,१२ माघ। दाङको तुलसीपुरमा माघ १३ भोलि देखि सन्चालन हुने महायज्ञ परिषर वरिपरि सरसफाइ गरिएको छ। मानव सेवा आश्रमको भवन निर्माणका लागि दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित अरनिको मैदानमा महायज्ञ लगाउन थालिएको हो । शुक्रबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी, महायज्ञ मुल आयोजक समितिमा आवद्ध र स्थानीयले अरणीको मैदानमा सरसफाई गरेका हुन । महायज्ञको … Continue reading महायज्ञ परिषर वरिपरि सरसफाइ

थप पढ्नुहोस् »

ज्योतिपुञ्जको २३ औं स्थापना दिवस

दाङ, माघ ११ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले २३ औं स्थापना दिवस मनाएको छ। बिहिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले आफ्नोे २३ औ स्थापना दिवस मनाएको हो ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा गत शैक्षिक बर्षमा कक्षा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार बितरण गरिएको छ … Continue reading ज्योतिपुञ्जको २३ औं स्थापना दिवस

थप पढ्नुहोस् »

महायज्ञको तयारी अन्तिम चरणमा

सुशील बस्नेत। दाङ,११ माघ। मानव सेवा आश्रममा आश्रितहरुका लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ महायज्ञको तयारी अन्तिम अबस्थामा रहेको छ । महायज्ञ मुल आयोजक समितिको आयोजनामा बिहीबार तुलसीपुरमा गरिएको पत्रकार भेटघाट कार्यक्रमबाट तयारीका बारेमा जानकारी गराईएको हो । तयारी मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकास सिंहले हाल सम्म गरिएको तयारीका बारेमा जानकारी गराएका हुन … Continue reading महायज्ञको तयारी अन्तिम चरणमा

थप पढ्नुहोस् »