समाचार

दाङमा हतियारसहित दुई भारतीय नागरिक पक्राउ

दाङ : दाङमा प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दाङको गढवागाउपालिकाबाट  भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल संगै त्यसमा लाग्ने दुईवटा म्याग्जीन ,  दुई राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी करिब ५ बजेतिर पक्राउ गरेको … Continue reading दाङमा हतियारसहित दुई भारतीय नागरिक पक्राउ

थप पढ्नुहोस् »

पारशले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए

काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्वक्याप्टन पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले संन्यास लिएको घोषणा गरेका छुन् । उनले सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु ।’ उनी सन् २००२ बाट नेपालका लागि क्रिकेट खेल्न थालेका हुन् … Continue reading पारशले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए

थप पढ्नुहोस् »

तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

दाङ। तुलसीपुर मेट्रो हस्पिटललाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एक्सरे, भेन्टिलेटर लगाएतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधी मुकुन्द विष्टले एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो । ठूलो मात्रामा स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामग्री पाएपछि नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी दाता … Continue reading तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

थप पढ्नुहोस् »

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार घाइते

काठमाडौँ। वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन् । आइतबार उनीहरुको प्रदर्शन दबाउन प्रहरीले लाठीचार्ज गरेको थियो । आन्दोलनका संयोजक दीपक मुडबरीका अनुसार उनीहरुले प्रदर्शनलाई निरन्तरता दिनेछन् । प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको लामो समयसम्म पनि … Continue reading वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार घाइते

थप पढ्नुहोस् »

दाङमा एटिएम मेसिन तोडफोड गर्ने दुई जना पक्राउ

दाङ। दाङ प्रहरीले एक बैंककाे एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेकाे छ ।यहीँ साउन १२ गते राती घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका हुन् । एटिएम मेसिन तोडफोड गरेको अभियोगमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ बर्षिय सुबास विक र सोही ठाउँको … Continue reading दाङमा एटिएम मेसिन तोडफोड गर्ने दुई जना पक्राउ

थप पढ्नुहोस् »

दाङमा थप १९ जनामा कोरोना पुष्टि

दाङ। दाङमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर जाँचमा १३ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ७ जना, लमहीका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । … Continue reading दाङमा थप १९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

देशभर झन्डै ४ हजार जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा … Continue reading देशभर झन्डै ४ हजार जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

तुलसीपुरमा मोटरसाईकल दुर्घटना, एक जनाको ज्यान गयो

दाङ।तुलसीपुरमा मोटरसाईकल दुर्घटनामा परि एक पुरुषको ज्यान गएको छ । तुलसिपुर – घोराही सडकखण्ड अन्र्तगत पर्सेनीमा सडक निर्माणका लागि ह्युमपाईप हालिएको खाल्डोमा परि दुर्घटना भएको हो । रा ६ प ७२५ नम्बरको मोटरसाईकल दुर्घटनामा परि चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटना मंगलबार विहान पख भएको बताईएको छ । मृतकको सनाखत … Continue reading तुलसीपुरमा मोटरसाईकल दुर्घटना, एक जनाको ज्यान गयो

थप पढ्नुहोस् »

कोरोना संक्रमण फेरि बढ्न थाल्यो, आजमात्रै ३ हजार ४ सय बढीमा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् … Continue reading कोरोना संक्रमण फेरि बढ्न थाल्यो, आजमात्रै ३ हजार ४ सय बढीमा संक्रमण

थप पढ्नुहोस् »

राम्रीमा ट्याक्सी दुर्घटना, ४ जना घाईते

दाङ । तुलसीपुरको राम्रीमा ट्याक्सी दुर्घटना हुदा चार जना घाईते भएका छन् । राम्री नजिकै घुम्तिमा ब्रेकफेल भई गाडी भित्तामा ठोकिएको प्रहरीले बताएको छ । रोल्पाको सिमपानीबाट तुलसीपुर आउदै गरेको ना १ ज २१९७ नम्वरको ट्याक्सी तुलसीपुर ३ राम्रीमा शुक्रवार दिउँसो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा … Continue reading राम्रीमा ट्याक्सी दुर्घटना, ४ जना घाईते

थप पढ्नुहोस् »