तुलसीपुरमा घरमै पुगि स्वाव संकलन गर्दै वडा कार्यालय
कपिल लामिछानेदाङ । पिसिआर टेस्टको लागि घोराही तुलसीपुर जानू पर्ने जनताको अप्ठेरोलाई मध्यनजर गर्दै मेट्रोसिटी पाेलिक्लिनिक सँग समन्वय गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरले बुधबारबाट यस क्षेत्रका नागरिकहरुका लागि पिसिआर स्वाव संकलन कार्यक्रम सञ्चालन गरेको छ । लकडाउनका कारण टाढा जानुपर्ने जनताहरुको दु:ख र कष्टलाई मध्येनजर गर्दै वडाले यस्तो कार्यक्रम संचालनमा ल्याएको वडा अध्यक्ष … Continue reading तुलसीपुरमा घरमै पुगि स्वाव संकलन गर्दै वडा कार्यालय