तुलसीपुर खानेपानी पनि सिल
दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पनि एक हप्ताका लागि शिल गरिएको छ उक्त कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २८ देखि कार्तिक ४ गते सम्मका लागि सिल गरिएको सस्थाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । साथै कार्यालयले नियमित पानी संचालन बाहेक अन्य कामकाज बन्द गरेको छ ।