काठमाडौ,१७ भदौ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा बन्द गरेको हो ।
प्राविधिक समस्या आएपछि उक्त सेवा बन्द गर्नुपरेको टेलिकमले बताएको छ ।
साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस